बिरुवा नं-३३, दुइ बर्ष पहिले प्रधानमन्त्रिले काेटेश्वरमा राेपेका नास्पातीकाे बिरुवा , फले पछि कसको ?

June 5, 2021   Filed under बिचार / रिपोर्ट
सन्तोष भट्टराई, #Vlognepal । शनिबार बिश्व बाताबारण दिवस यसै सन्दर्भमा सान्दर्भिक लागेर यो फोटो लाई ब्याख्या गर्न खोजेको मात्र हुँ । काठमाण्डौ उपत्यका भित्र काठमाण्डौ र ललितपुरलाई छोएको अहिले को चक्रपथ चीन