August 10, 2020 Filed under प्रहरी खबर

जनकपुर उपमहानगरपालिका-१० बाह्रबिघाबाट एक थान ४.५ लेखिएको अटोमेटिक पेस्तोल र सोही पेस्तोलको १ थान म्याग्जिनसहित मुखियापट्टी मुसरहनिया गाउँपालिका-३ बस्ने २१ वर्षीय सुजित यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी
August 9, 2020 Filed under प्रहरी खबर

हेटौंडा उपमहानगरपालिका-९ बस्ने २३ वर्षीय गणेश नगरकोटीलाई धारिलो हतियार बन्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा सोही उपमहानगरपालिका सिर्जना टोल बस्ने २५ वर्षीय शंकर सिटौलालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । मादक
August 6, 2020 Filed under प्रहरी खबर

दार्चुला,दुहु गाउँपालिका-३ चौपाती बस्ने ५३ वर्षीया नर बहादुर बमलाई आफ्नै आमा ८२ वर्षीया नारु देवी बमको हत्या गरेको अभियोगमा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । आफ्नै आमालाई कुटपिटबाट हत्या गरी घरबाट
August 6, 2020 Filed under प्रहरी खबर

डोल्पा, जगदुल्ला गाउँपालिका-६ झ्याकोटस्थित भवन निर्माण सम्बन्धी काम गर्ने ठेकेदार जाजरकोट बारेकोट गाउँपालिका-६ घर भएका ३१ वर्षीय कर्ण बहादुर महतरा र जगदुल्ला गाउँपालिका-४ बस्ने ३१ वर्षीय अंगत बहादुर महतरालाई १८ वर्षीया किशोरीलाई
August 6, 2020 Filed under प्रहरी खबर

सुनसरी देवानगञ्ज-२ बस्ने २५ वर्षीय बालकृष्ण यादवलाई १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मंगलबार राति जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ
August 5, 2020 Filed under प्रहरी खबर

मायादेबी गाउँपालिका-४ ठाकुरापुरस्थित नेपाल भारत सीमानाबाट स्रोत नखुलेको नगद १६ लाख नेपाली रुपैयाँ सहित सोही गाउँपालिका-१ बरोहिया बस्ने ३८ वर्षीय बिनोद सुनारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी र सशस्त्र
August 5, 2020 Filed under प्रहरी खबर

भक्तपुर नगरपालिका-२ व्यासीबाट ड्यूटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१ सिद्धपोखरी बस्ने २२ वर्षीय प्रवेग श्रेष्ठ र सोही नगरपालिका-१० कमलविनायक
July 28, 2020 Filed under प्रहरी खबर

अबैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ ताहाननी घर भई काठमाडौं महानगरपालिका-७ बौद्ध बस्ने ३३ वर्षीय हरि शंकर श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको छ । काठमाडौं
July 28, 2020 Filed under प्रहरी खबर

कमलादीस्थित कृष्णपाउरोटी चोक नजिकबाट २ थान म्याग्जिन सहितको पेस्तोल र १ केजीको ८ थान, २ सय ५० ग्राम लेखिएको २६ थान र ५ सय ग्राम लेखिएको १ थान पहेँलो धातु मंगलबार बिहान
July 28, 2020 Filed under प्रहरी खबर

जागिर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-८ घर भएका ४७ वर्षीय जितेन्द्र मण्डललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत जनकपुर धनुषाको उपसचिव भएको र जागिर लगाईदिने भन्दै
Next Page »