अमेरिका को मेरिल्याण्ड राज्यमा इनासको पहलमा “इनास अनप्लग्ड-२०२०” को आयोजना गरिदै

January 7, 2020   Filed under परदेशमा नेपाल
सन्तोष् भट्टराई, नेपालीको रेडियो । इनास मेरिल्याण्ड को पहलमा अमेरिकाको मेरिल्याण्डा राज्यमा पहिलो पटक “इनास अनप्लग्ड-२०२०” को आयोजना गरिदै छ । हालको कार्यसमितीका अध्यक्ष एबमं गायक श्रीजन ताम्राकारले नेपालीको रेडियो संगको कुराकानीमा