कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको बैठकद्वारा ‘स्मार्ट लकडाउन’तर्फ जाने निर्णय

June 17, 2021   Filed under नेपालीको हालखबर
कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले संक्रमण जोखिम रोक्ने र अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लकडाउन’तर्फ जाने निर्णय गरेको छ । यो साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्क गर्ने

नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश, सतर्कता अपनाउन अनुरोध

June 11, 2021   Filed under नेपालीको हालखबर
नेपालमा शुक्रबारदेखि यस वर्षको मनसुन (वर्षा याम) सुरु भएको छ । यसअघि अनुमान गरिएको मनसुन भित्रिने मितिभन्दा दुई दिनअघि यस वर्षको मनसुन भित्रिएको हो । काठमाडौँका बिभिन्न स्थानमा बर्षा भैरहेको छ। आज

असार बाट निषेधाज्ञालाई खुकुलो बनाउदै सरकारको योजना

June 8, 2021   Filed under नेपालीको हालखबर
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड¬–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निशेषाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश

नेपाललाई बहुरष्ट्रिय राज्य बनाउने उपप्रधानमन्त्रीको अभिब्यक्तिबारे प्रधानमन्त्रीबाट स्पष्ट पार्न माधब नेपाल समुहको माग

June 5, 2021   Filed under नेपालीको हालखबर
उपप्रधानमन्त्री राजेन्द्र महतोले सपथ लिएको २४ घण्टा पनी नबित्दै नेपाललाई बहुरष्ट्रिय राज्य बनाउने लक्ष र लक्ष्य प्राप्तिका लागी मुक्ति संग्रामा का बारेमा दिएको अभिब्यक्ति प्रति बिमती जनाउदै नेकपा(एमाले‌) का माधब नेपाल खेमाका

नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीको सपथग्रहण सम्पन्न

June 4, 2021   Filed under नेपालीको हालखबर
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त उपपप्रधानमन्त्री र मन्त्रीले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गत वैशाख ३१ मा गठित वर्तमान

दुखीलाई दुलालको सहयोग

June 3, 2021   Filed under नेपालीको हालखबर
कोभिड १९ को दोश्रो लहरका कारण उपत्यका निषेधाज्ञा जारी भए पश्चात दैनिक कामकाज गर्दै जीवन यापन गर्नेहरुले निकै कठिनाई भोग्नु परिरेको छ । त्यसै क्रममा दैनिक कामकाज ठप्प हुनाका कारण असहज परिस्थितीमा

स्वास्थ्य सामग्री लगायत अन्य अत्यावश्यक सामग्री कालोबजारी गर्ने ३७ जना पक्राउ

June 2, 2021   Filed under नेपालीको हालखबर
अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सिमिटर, मास्क, पञ्जा, रिमडेसिभिर लगायतका स्वास्थ्य सामग्रीको साथै अन्य अत्यावश्यक सामग्रीको कालोबजारी गर्ने ३७ जनालाई गत ६ हप्ताको अवधिमा प्रहरीले पक्राउ गरेको छ । कोभिड-१९ का कारण सिर्जित

पछिल्लो २४ घण्टामा १ सय ९५ वटा अक्सिजन सिलिन्डर सङ्कलन

June 1, 2021   Filed under नेपालीको हालखबर
नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा १ सय ९५ वटा भरेको अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ । सङ्कलन गरिएका सबै सिलिन्डर मंगलबार कोभिड अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयलाई उपलब्ध

विवेकशील नेपाली दलका संस्थापक उज्वल थापाको निधन

June 1, 2021   Filed under नेपालीको हालखबर
नेपाल खुला छ भन्ने सानो प्लेकार्ड लिएर एक्लै एक छेउमा उभिएर आफ्नो अभियान शुरु गरेका अभियन्ता जसले यो भूमिमा अन्तिम सास फेर्दा लाखौ युवा पिडिलाई आफ्नो पक्षमा छाडेर गए । उनै विवकेशील