गायक दीप श्रेष्ठले जिते कोरोना, अस्पताल बाट गए निवास

June 10, 2021   Filed under कला / मनोरञ्जन
गायक दीप श्रेष्ठले दोस्रो लहरको कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन् । कोरोना संक्रमण पुष्टी भए पछि घरमा नै आईशोलेसनमा बसेका बेलामा गायक श्रेष्ठलाई स्वास्थ्य समस्या आए पछि काठमाण्डौ को

राष्ट्रिय संगितकर्मी संघ कास्की द्वारा राहत वितरण

June 8, 2021   Filed under कला / मनोरञ्जन
राष्ट्रिय संगीतकर्मी संघ कास्कीले २३ घर परिवारलाई राहत वितरण गरेको छ । कोभिड १९ का कारण सबै क्षेत्र प्रभावित भएको कारण संघले राहत वितरण गरेको हो । संघले पोखराका विभिन्न स्थानका २३