वालविवाह गर्ने तथा गराउने ३ जना पक्राउ

July 16, 2021   Filed under अन्य खबर
वालविवाह गर्ने तथा गराउने कार्यमा संलग्न रहेको अभियोगमा पकाहामैनपुर गाउँपिलका-१ धोरे बस्ने २४ वर्षीय विशाल सहनी, सोही ठाउँ बस्ने ६५ वर्षीय ठग सहनी र बारा प्रसौनी गाउँपालिका-५ बेलहीया पनटोका बस्ने ४८ वर्षीय

मुडा प्रहार गरी पतिको हत्या गरेको अभियोगमा पत्नी पक्राउ

July 16, 2021   Filed under अन्य खबर
मुडा प्रहार गरी आफ्नै श्रीमान ३५ वर्षीय खगेन्द्र मल्लको हत्या गरेको अभियोगमा नारायण नगरपालिका-११ टाटामकु डाँडा टोल बस्ने उनकै श्रीमती ३२ वर्षीया सुसिला मल्ललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुसिलाले

तास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

July 16, 2021   Filed under अन्य खबर
काठमाडौं महानगरपालिका-६ बौद्ध नागेश्वर गल्ली डेरा गरी बस्ने दोलखा घर भएको ५१ वर्षीय वाङचे शेर्पाको कोठामा तास खेलिरहेको अवस्थामा वाङचे लगायत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको

महाकाली नदीको टापुमा फसेका ३ जनाको सकुशल उद्दार

June 19, 2021   Filed under अन्य खबर
पानीको बाहाब बढ्न गई महाकाली नदीको टापुमा फसेका भिमदत्त नगरपालिका-१० गड्डाचौकी बस्ने २४ वर्षीय राजेन्द्र टमटा, २० वर्षीय राम टमटा र २८ वर्षीय पर्मा तिरुवालाई शुक्रबार राति सकुशल उद्दार गरिएको छ ।

जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

June 19, 2021   Filed under अन्य खबर
१२ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा कन्काई नगरपालिका-३ मिलनचोक बस्ने ४६ को अबिचन्द्र मैनालीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । छिमेकीको घरमा गत जेठ १५ गते टिभी हेर्ने क्रममा मैनालीले ती

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या निरन्तर घटदै, १ सय ५९ जना मात्र सकृय संक्रमित, थप एक संक्रमितको मृत्यु

June 19, 2021   Filed under अन्य खबर
किरणमान बज्राचार्य, कपिलबस्तु । कपिलवस्तुमा सकृय कोरोना सक्रमितको सख्या निरन्तर घटदै गएको छ । स्वास्थ्य कार्यालय अनुसार शनिवार दिउसो सम्म जिल्लामा सकृय सक्रमितको संख्या १ सय ५९ पुगेको हो । कोरोनाको दोश्रो

बाढी, पहिरो र डुबानमा परी १७ जनाको मृत्यु, १७ जना घाइते तथा २२ जना बेपत्ता

June 19, 2021   Filed under अन्य खबर
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १० जना पुरुष, ४ जना महिला,

बौद्ध विश्वविद्यालयमा शोकसभा

June 17, 2021   Filed under अन्य खबर
लक्ष्मण पौडेल, बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले परीक्षा नियन्त्रक सिद्धीश्वरमान श्रेष्ठको निधनको सातौं दिनमा शोक सभा गरेको छ । लुम्बिनीस्थित विश्वविद्यालयमा आयोजित शोक सभामा बोल्दै वक्ताहरुले श्रेष्ठले शैक्षिक प्रशासन र प्रध्यापन क्षेत्रमा

रोहिणी गाउँपालिकाद्वारा जिल्लाको सरकारी भिम अस्पताललाई ५ लाख रुपैया सहयोग

June 17, 2021   Filed under अन्य खबर
राधेश्याम बि.क,रुपन्देही । रोहिणी गाउँपालिकाले जिल्लाको सरकारी अस्पताल भिम अस्पताललाई ५ लाख रुपैया सहयोग गरेको छ । रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले ५ लाख रुपैयाको चेक भिम अस्पतालका मेडिकल सुपरिडेन्टेन डाक्टर

कर्तव्य ज्यान मुद्दामा संलग्न फरार अभियुक्त १२ वर्षपछि पक्राउ

June 17, 2021   Filed under अन्य खबर
कर्तव्य ज्यान मुद्दामा संलग्न फरार अभियुक्त टिकापुर नगरपालिका-२ राजुपुर बस्ने ४४ वर्षीय धर्म टमट्टालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । २०६६ जेठ १४ गते राति धर्म र टिकापुर नगरपालिका-१ बस्ने नबिन जंग
« Previous PageNext Page »