महाकाली नदीको टापुमा फसेका ३ जनाको सकुशल उद्दार

June 19, 2021   Filed under अन्य खबर
पानीको बाहाब बढ्न गई महाकाली नदीको टापुमा फसेका भिमदत्त नगरपालिका-१० गड्डाचौकी बस्ने २४ वर्षीय राजेन्द्र टमटा, २० वर्षीय राम टमटा र २८ वर्षीय पर्मा तिरुवालाई शुक्रबार राति सकुशल उद्दार गरिएको छ ।

जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

June 19, 2021   Filed under अन्य खबर
१२ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा कन्काई नगरपालिका-३ मिलनचोक बस्ने ४६ को अबिचन्द्र मैनालीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । छिमेकीको घरमा गत जेठ १५ गते टिभी हेर्ने क्रममा मैनालीले ती

बाढी, पहिरो र डुबानमा परी १७ जनाको मृत्यु, १७ जना घाइते तथा २२ जना बेपत्ता

June 19, 2021   Filed under अन्य खबर
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १० जना पुरुष, ४ जना महिला,

कर्तव्य ज्यान मुद्दामा संलग्न फरार अभियुक्त १२ वर्षपछि पक्राउ

June 17, 2021   Filed under अन्य खबर
कर्तव्य ज्यान मुद्दामा संलग्न फरार अभियुक्त टिकापुर नगरपालिका-२ राजुपुर बस्ने ४४ वर्षीय धर्म टमट्टालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । २०६६ जेठ १४ गते राति धर्म र टिकापुर नगरपालिका-१ बस्ने नबिन जंग

बाढी, पहिरो र डुबानमा परी ४ जनाको मृत्यु, ६९ जनाको उद्दार

June 16, 2021   Filed under अन्य खबर
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बुधबार दिउँसोसम्म ४ जनाको मृत्यु भएको छ । बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ६६ जना, कास्कीमा

निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ७ सय ४६ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

June 16, 2021   Filed under अन्य खबर
विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ७ सय ४६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ७ सय ९४ वटा गाडी

सोमबार निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ३ सय ५९ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

June 14, 2021   Filed under अन्य खबर
विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा सोमबार पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ३ सय ५९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ६ सय ५४ वटा

नेपाल प्रहरीको डिएसपी हुँ भन्दै भ्रम सिर्जना गर्ने नक्कली डिएसपी पक्राउ

June 14, 2021   Filed under अन्य खबर
आफूलाई नेपाल प्रहरीको डाक्टर/प्रहरी नायव उपरीक्षक (डिएसपी) हुँ भन्दै भ्रम सिर्जना गरेको अभियोगमा तारकेश्वरस्थित भिक्टोरिया फार्मेसीका संचालक तारकेश्वर नगरपालिका-६ जरङ्गु बस्ने ४४ वर्षीय कृष्ण प्रसाद ढुङ्गानालाई प्रहरीले पक्राउ गरेको छ । उनले

सवारी पास किर्ते गरी प्रयोगमा ल्याउने पक्राउ

June 14, 2021   Filed under अन्य खबर
ललितपुर महानगरपालिका-१३ एकान्तकुनास्थित सडकबाट सवारी पास किर्ते गरी प्रयोगमा ल्याएको अभियोगमा २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खोटाङ मुझावागढी नगरपालिका-११ घर भएका २३ वर्षीय दिनेश गुरुङ र

कपिलबस्तु मा गोली हानी हत्या गरिएका माओबादी नेता को हत्या श्रीतमतीले गराएको पुष्टी

June 14, 2021   Filed under अन्य खबर
हातहतियार खरखजना, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान तथा संगठित अपराधमा संलग्न रहेको अभियोगमा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार पक्राउ पर्नेहरुमा कपिलवस्तु
Next Page »