कुटपिटमा संलग्न ३ जना पक्राउ

June 19, 2019   Filed under Halkhabar
गैंडाकोट नगरपालिका-१७ बस्ने २७ वर्षीय राजकुमार सुनारलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा ३ जनालई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही स्थान बस्ने २५ वर्षीय राजन परियार, चितवन राप्ती

मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा पक्राउ

June 18, 2019   Filed under Halkhabar
सूर्यविनायक नगरपालिका-२ वालकोटबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा लोकन्थली बस्ने रौतहट घर भएका १८ वर्षीय दर्शन गौतम लगायत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग वालकोटबाट खटिएको

पाकेटमारी र चोरी गर्ने ८२ जना पक्राउ

June 18, 2019   Filed under Halkhabar
महानगरीय प्रहरी परिसर, काठमाडौद्वारा संचालित पाकेटमारी विरूद्धको विशेष अभियानको क्रममा सवारी साधनमा पाकेटमारी र चोरी गर्ने ७८ जना पुरुष र ४ जना महिला गरी जम्मा ८२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

डलर र सुन साट्ने भनी लुटपाट गर्ने २ जना पक्राउ

June 18, 2019   Filed under Halkhabar
डलर र सुन साट्ने भनी लुटपाट गर्ने २ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरीले भक्तपुर साँगावाट आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-८ घर भई हाल काभ्रे पाँचखाल बस्ने

बिना कागज पत्र ई-रिक्सा चलाउने १ सय ६३ कारबाहीमा

June 18, 2019   Filed under Halkhabar
वीरगंज महानगरपालिका अन्तर्गत महानगरका बिभिन्न भागहरुमा कागजपत्र बिना चलेका १ सय ६३ वटा ई-रिक्सालाई शनिवार प्रहरीले कारबाही गरेको छ । इजाजत पत्र, सवारी चालक अनुमति पत्र र सवारी दर्ता किताब बिना ई-

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

June 18, 2019   Filed under Halkhabar
काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कस्थित पार्किङ एरियाबाट कास्की पोखरा महानगरपालिका-१७ घर भई लाजिम्पाट बस्ने २१ वर्षीय होली गुरुङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पर्दाथ करिब ४ ग्राम सहित फेला पारी शनिबार दिउँसो

जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ

June 18, 2019   Filed under Halkhabar
काठमाडौं महानगरपालिका-१६ बनस्थली बस्ने सिन्धुपाल्चोक लिखु गाउँपालिका-२ घर भएका ३४ वर्षीय बुद्ध कुमार तामाङले संचालन गरेको काभ्रेली खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत गरी ७ जनालाई नगद ३९ हजार १ सय

समाजसँग भिजेर बसेका प्रहरीले अपराध अनुसन्धान गर्न सक्छ- महान्यायाधिवक्ता अग्निप्रसाद खरेल

June 18, 2019   Filed under Halkhabar
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले समाजसँग भिजेर बसेको प्रहरीले अपराधको सफल अनुसन्धान गर्न सक्ने बताउनुभएको छ । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा सोमबार आयोजित सिसिटिभि क्यामेरा उद्‍घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले उक्त

अपहरण तथा शरीर बन्दक मुद्धामा फरार अभियुक्त पक्राउ

June 18, 2019   Filed under Halkhabar
अपहरण तथा शरीर बन्दक मुद्धामा फरार अभियुक्त चागुँनारायण नगरपालिका-८ सुडाल बस्ने ४० वर्षीय काजु सिलवाल र ताथली बस्ने झापा दमक नगरपालिका घर भएका २५ वर्षीय सन्तोष लिम्बुलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको

लुटपाट गरी भाग्दै गरेको अवस्थामा पक्राउ

June 18, 2019   Filed under Halkhabar
रघुगंगा गाउँपालिका-१ तिप्ल्याङस्थित बेनी जोमसोम सडकमा पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग.१ ज ५९०९ नम्बरको जिपलाई रोकी यात्रुहरुको नगद तथा समान लुटपाट गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ
« Previous Page