चितुवाको छाला र हड्डी सहित पक्राउ

June 28, 2019   Filed under Halkhabar
काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित नवदुर्गा गेष्ट हाउसबाट अन्दाजी ४६ ईन्च लम्बाई भएको चितुवाको छाला र टाउकोको हड्डी सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँचथर फागुनन्द गाउँपालिका-४ घर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

June 28, 2019   Filed under Halkhabar
काठमाडौं गंगाहिटी बस्ने काभ्रेकी १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं चावहिल बस्ने दोलखा घर भएका ३० वर्षीय छिरिदावा तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । काम सकेर घर जाने

स्रोत नखुलेको रकम सहित २ जना पक्राउ

June 28, 2019   Filed under Halkhabar
वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटस्थितबाट स्रोत नखुलेको नगद १८ लाख नेपाली रुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी बस्नेहरू २० वर्षीय रंजन दास र

गैंडाको खाग सहित ३ जना पक्राउ

June 28, 2019   Filed under Halkhabar
काठमाडौं महानगरपालिका-१७ ढल्कुबाट दुर्लभ वन्यजन्तु गैंडाको खाग जस्तो देखिने बस्तु १ थान र सेतो सिसाको पत्थर जस्तो देखिने बस्तु १ थान सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

June 28, 2019   Filed under Halkhabar
गोकर्णेश्वर नगरपालिका-४ नारायणटारबाट काठमाडौं बल्खु बस्ने बारा घर भएका २० वर्षीय दिनेश चौधरी र काठमाडौं गोकर्ण नगरपालिका-७ दक्षिणढोका बस्ने बारा घर भएका ३२ वर्षीय राजु लामालाई नियन्त्रित लागूऔषध नाईट्रोभेट १ हजार १

पेस्तोल तथा गोली सहित पक्राउ

June 19, 2019   Filed under Halkhabar
सिद्धार्थनगर नगरपालिका-४ स्थित गौतमबुद्ध बिमानस्थलबाट भारत उत्तर प्रदेशका ५० वर्षीय उमेश शुक्लालाई मेड इन चेकोस्लोभाकिया लेखेको पेस्तोल १ थान, त्यसको गोली १६ राउण्ड र म्याग्जीन २ थान सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

June 19, 2019   Filed under Halkhabar
सूर्यविनायक नगरपालिका-६ सूर्यविनायक चोकमा डिउटीमा खटिएको प्रहरीलाई नगद २ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने सर्लाही लालबन्दी नगरपालिका-१ नवलपुर बस्ने २७ वर्षीय हित बहादुर रोक्का मगरलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको

नियन्त्रित लागूऔषध सहित पक्राउ

June 19, 2019   Filed under Halkhabar
बारा, निजगढ नगरपालिका-८ बकैयापुल नजिकबाट सोही नगरपालिका-९ का २२ वर्षीय सुजन लामा र ३५ वर्षीय नारायण हरि भण्डारीलाई नियन्त्रित लागूऔषध डाईजेल्याव ३३ एम्पुल, नोर्फिन ३३ एम्पुल र फेनारगन ३३ एम्पुल सहित सोमबार

समुदाय-प्रहरी साझेदारी अन्तर्गत बालविवाह विरुद्धको घरदैलो कार्यक्रम सम्पन्न

June 19, 2019   Filed under Halkhabar
सुनसरी जिल्लामा बढ्दो बालबिवाह रोकथाम तथा न्यूनीकरणको लागि बालविवाह विरुद्धको घरदैलो कार्यक्रम बराहक्षेत्र नगरपालिका-११ मधुवनमा सोमबार सम्पन्न भएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बराहाक्षेत्र नगरपालिकामा गठित नगरस्तरीय लैंगिक हिंसा नियन्त्रण संजाल

आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

June 19, 2019   Filed under Halkhabar
आफ्नै ३६ वर्षीया श्रीमती मिना नेपालीलाई धारिलो हतियार गैंती प्रहार गरी हत्या गरेको अभियोगमा दिपायल सिलगढी नगरपालिका-३ सुनार टोल बस्ने ४० वर्षीय तिखे भन्ने कृष्ण नेपालीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ
Next Page »