डोलेश्वर-आशापुरी यात्रा ब्लग

January 18, 2020   Filed under ब्लग / पर्यटन / रिपोर्ट >>>> Please Subscribe our Youtube Channel

बिदाको दिन सदुपयोग गर्दै #vlognepal र #storycycle का प्रतिनिधि सूर्यबिनायक गणेश मन्दिर तर्फबाट डोलेश्वर महादेव, आशापुरी महादेव हुदै साँगा निस्केर फर्कदा निर्माण गरिएको भिडियो ब्लग प्रस्तुत गरिएको छ । यस ब्लग मा सूर्यबिनायक नगरपालिका भित्र हाइकिंग गर्न सकिने पदमार्ग का साथै बाटोमा गरिएको अर्गानिक खेती र स्थानिय तामांग बस्ती को यात्रा पनी प्रस्तुत गरिएको छ ।